मेरो यो BLOG बनाउनुको उद्देश्य त खासै केहि छैन,केवल आफ्ना मनका बिचार साथीहरु तपाईहरु माझ पुर्याउन को लागि हो,यो मेरो सानो प्रयासलाई माया गरि मलाई अझ अगाडि बढ्नमा हौसला,साथ दिनुहुनेछ भन्ने आशा गर्दछु र यो प्रयासलाई अगाडि बढाउने क्रममा आउने बाधा बैबधानलाई साथ दिनुहुनेछ,भन्ने आशाका साथ तपाईहरुको माया,प्रेम,सल्लाह र सुझाब को अपेक्षा गर्दछु।। """जस्तो सुकै समस्या आएपनि, गर्नेछु सामना ।। साथ दिनोस,प्यार दिनुहोस साथी, यहि छ मेरो तपाई सँग कामना ।।anjan yatri

Sunday, March 6, 2011

काठमाडौं गेस्ट हाउस मा एक हप्ता बिताउदा

काठमाडौं मा केही कामको लागि म आएको थिए करिब छ din बित्दा सम्म खासै केही थाहा थिएन तर ७औ रातमा मलाई दिनभरीको थकाइले होला शायद निकै निद्र लागेको थियो म रात्को करिब १२बजे तिर भुसुक्क निदाउन पुगेछु अनी राती सुत्दा रूम को झ्याल बन्द गर्न भुलेछु अनी म सूतिरहेको बेला पाकेटमार  भनौ या चोर् ले झ्याल बाट कुनै औजार परयोग  गरेर मेरो रुम मा  भएको समान झिकेछ मोबाइल कपडा अदी सामन लगेछ अनी मेरो पाइन्ट्मा करिब् ३०००नेपालि थियो भाग्य बस मैले पैसा पुरा पाइन्टमा राखेको थिन यो मेरो जिन्दगीको पहिलो घटना हो तपाईंलाई पनि एस्तो पर्न सक्छ तेसैले आजैदेखी होसियार हुनु है

1 comment:

  1. आँधीखोला अनलाइन ब्लग बनाउने क्रममा प्रयोग गरिएको हिज्जे गुगल ब्लगले अगावै प्रयोग भैसकेको भन्दै अस्वीकार गरेपछि जाँच गर्दा पहिलो पटक यो ब्लगको भ्रमण गर्न पुगेको थिएँ । तर ब्लग अपडेट नभईरहेको स्थिति पाएँ । त्यसैले आँधीखोला अनलाइनको हिज्जेमा केही हेरफेर गरी अर्को ब्लग www.aadhikholaonline.blogspot.com बनाएको छु । कृपया नक्कल ग¥यो नभनी दिनुहोला ।

    रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’
    smritirogi@gmail.com
    www.smritisangraha.blogspot.com

    ReplyDelete