काठमाडौं मा केही कामको लागि म आएको थिए करिब छ din बित्दा सम्म खासै केही थाहा थिएन तर ७औ रातमा मलाई दिनभरीको थकाइले होला शायद निकै निद्र लागेको थियो म रात्को करिब १२बजे तिर भुसुक्क निदाउन पुगेछु अनी राती सुत्दा रूम को झ्याल बन्द गर्न भुलेछु अनी म सूतिरहेको बेला पाकेटमार भनौ या चोर् ले झ्याल बाट कुनै औजार परयोग गरेर मेरो रुम मा भएको समान झिकेछ मोबाइल कपडा अदी सामन लगेछ अनी मेरो पाइन्ट्मा करिब् ३०००नेपालि थियो भाग्य बस मैले पैसा पुरा पाइन्टमा राखेको थिन यो मेरो जिन्दगीको पहिलो घटना हो तपाईंलाई पनि एस्तो पर्न सक्छ तेसैले आजैदेखी होसियार हुनु है